एनसेल

अस्पताललाई एनसेलको ३ करोड सहयोग

काठमाडौं– एनसेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्रलाई ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। जनस्वस्थ सेवामा योगदान गर्ने उद्देश्यले एनसेलले ‘वी केयर’ नामक नयाँ व्यावसायिक सामाजिक जिम्मेवारी पहल घोषणा गर्दै दुई संस्थालाई सहयोग गरेको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन हृदय... बिस्तृत