महिन्द्रा

महिन्द्राले भित्रायो ‘रिवा ईटुओ’को नयाँ मोडल

काठमाडौं । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले महिन्द्रा रिवा इटुओको पावर स्टेरिङयुक्त नयाँ मोडल नेपाली बजारमा भित्राएको छ । बिजुलीबाट चल्ने इटिुओ अरु गाडीको तुलनामा धेरै किफायती भएको कम्पनीले दाबी गरेको छ । यो कारको मूल्य नेपाली बजारमा २४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।... बिस्तृत