दशै

खसीबोकाको मूल्य तोकियो

काठमाडौं- नेपाल खाद्य संस्थानले यसपालि दसैंमा बेच्ने खसीबोकाको मूल्य प्रतिकिलो चार सय ६ देखि चार सय २५ रुपैयाँसम्म तोकेको छ। यो मूल्य पोहोरको तुलनामा सातदेखि १० प्रतिशतसम्म बढी हो। पोहोर २० किलोसम्मको जिउदो खसी प्रतिकिलो तीन सय ७० रुपैयाँको दरमा बेचेको संस्थानले यसपालि चार सय ६ रुपैयाँ प्रतिकिलो मूल्य... बिस्तृत