रकम

बैंकमै थुप्रियो रकम

लगानी गर्नुपर्ने रकम बैंक तथा वित्तीय संस्थामा त्यत्तिकै थन्किएपछि अर्थतन्त्रमै नयाँखाले जोखिम बढेको छ। बैंकमा एक वर्षयता रकम जम्मा हुँदै गए पनि त्यसअनुरूप लगानी नभएपछि सर्वसाधारणले उचित ब्याज नपाउने स्थिति छ। ट्रेजरी बिल्स र अन्तरबैंक ब्याजदर वर्ष दिनयता एक प्रतिशतभन्दा कम हुनु लगानीयोग्य रकम (तरलता) अत्यधिक भएको संकेत हो।... बिस्तृत