पर्यटन

मलेशियाले अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लगानी गर्ने

मलेसियन लगानीकर्ताले बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं-तराई दु्रतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि प्रस्ताव राखेका छन् । मलेसियाका पूर्वमन्त्री दातोसेरी उतामा सामी भेल्लुको नेतृत्वमा नेपाल भ्रमणमा आएको लगानीकर्ताहरुको टोलीले शुक्रबार अर्थमन्त्री डा. रामशरण महतसँग भेट गरी लगानीको प्रस्ताव राखेका हुन् । सरकारी अधिकारीसहित आएको... बिस्तृत