सोसिएल मेडिया

मुम्बइ – बलिउड अभिनेत्रीको नयाँ इन्स्टाग्राम फाटोले धेरैको ध्यान तानेको छ । फोटोका दायाँ किनारामा कसैको खुट्टा देखिएको छ । यो खुट्टा कसको हो भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ । धेरैले यो खुट्टा आलियाका ब्वाइफ्रेण्ड रणवीर कपूरको भएको मानेका छन् ।

रणवीर र आलिया हालै ऋषि कपूर र नीतू कपूरसँग समय बिताउन न्यूयोर्क गएका छन् । ऋषि कपूर लाको समयदेखि न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेका छन् । यही बीचमा आलिया र रणवीरले रिदिमा कपूर, अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनसँग पनि भेटेका थिए ।

केही समय पहिले आलियाले रणवीरसँग आफ्नो सम्बन्धबारे टाइम्स अफ इण्डियासँग कुरा गरेकी थिइन् । उनले भनेकी थिइन् ‘यो रिलेशनशिप होइन मित्रता हो । म यो पूरा वफादारीका साथ भन्दैछु । यो सुन्दर छ । म अहिले आकाशमा छु । सबैभन्दा राम्रो कुरा हामी दुई यस्ता मान्छे हौं जो आफ्नो व्यवसायिक जीवन खुलेर बाँचेका छौं । उनी लगातार शुटिङ गरिरहेका छन् म पनि गरिरहेकी छु । यो त्यो समय होइन जब तपाइँ हामीलाई लगातार साथमा देख्नुहुन्छ । यही एक सहज सम्बनधको पहिचान हो । कसैको नजर नलागोस् ।’

आलियाको फोटोमा रहस्यमय खुट्टा देखिएपछि…

images

अरु क्षेत्रीय समुहहरुको तुलनामा सार्कले किन प्रगती गर्न सकेन भन्दा आज एक जना बिज्ञको तर्क थियो…. अरु दिमाग र हात बढी चलाउँछन्, हामी मुख बढी चलाउँछौं।

 

सुमन खरेल, विविसी नेपाली सेवा

सम्माननीय अध्यक्षज्यू,

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनको एउटा प्रमुख पक्षसमेत रहेको नेपाली प्रेस जगत र त्यसको अगुवाइ गर्ने नेपाल पत्रकार महासंघ परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने प्रमुख दस्तावेज संविधान निर्माणमा संविधानसभाबाट भैरहेको पहलको स्वागत गर्दछ । तर, पछिल्ला दिनमा दलहरूबीच बढ्दै गएको असहमति र धु्रवीकरणले संविधानसभा कतै आफैले बाचा गरेको समयसीमा २०७१ माघ ८ भित्र संविधान दिन फेरि पनि असफल हुने त हैन भन्ने गम्भीर आशंका उत्पन्न भएको छ । महासंघ लोकतान्त्रिक आन्दोलन र संघर्षको उपलब्धीस्वरूप प्राप्त भएका लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता जस्ता महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गरी ‘नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल आह्वानसहित नेपाल पत्रकार महासँघ बेलायत शाखाका सम्पूर्ण पत्रकार र यस अभियानमा संलग्न नागरिक समुदायको तर्फबाट नेपाली दूतावास लण्डन मार्फत यहाँ र संविधानसभाकोे गम्भीर ध्यानाकर्षणका लागि यो स्मरणपत्र प्रस्तुत गरेका छौं । तोकिएको समयसीमा २०७१ माघ ८ भित्रै संविधान जारी गर्न पुनः विशेष आग्रह गर्दछौं ।
चिरन शर्मा
अध्यक्ष, नेपाल पत्रकार महासंघ यूके

चिरन शर्मा

राष्ट्रप्रमुख- मधेसी उपराष्ट्रपति- मधेसी प्रधानन्यायधिस- मधेसी सभाध्यक्ष/सभामुख- जनजाती उपसभामुख- जनजाती अनि अझै भन्छन– भेदभाव भयो । क्षमता हुने जो पनि जहाँ पनि पुग्न सक्छन, क्षमता र योग्यतामा विश्वास गरौ, न की जात, भातमा।

प्रकाश तिमल्सिना

नारान (NRN) हरुले बढ्ता चुरिफुरी गरेकै हुन् । हामीले पत्याइदिएकै हो । तेही भएर केटाहरुले खाडीकै भिसा लाग्दापनी पार्टी गर्छन् । देश र समाज बिगार्न यस्तै सामान्य कारणहरु काफी हुन्छन् । खै कुन संयोगले हो, यसपाली जिबा लामिछानेकै मुखबाट सत्य कुरा आयो …

टिएन रेग्मी

सरकार, दियो बाल्दा आगो लाग्न सक्छ, दिपावली गरौँ कि नाइँ ?

हिमाल खरेल

भाग्यमा बिस्वास छैन भन्नेहरु नै ज्योतिषिले सुभ भनेको समयमा बच्चा जन्माउन, बेलै नपुगेको पेट चिरेर बच्चा झिकीदीन डाक्टरलाई दबाब दिन्छन् !

केसी पवि

तिहारमा हामी घरलाई प्रकाशमय बनाउदछौ, हामीले बाहिर बलेको प्रकाश, उज्यालो भन्दा हजारौ गुना उज्यालो त हामी भित्र नै छ, जुन कहिलेनि निब्दैन……….जुन सनातन छ, सत्य छ….तेसैले तिहारको यो उज्यालोले हामीलाई कतै हामी भित्रै उज्यालो खोज भनेर ज्ञान त् दिएको छैन? सोचौ है.

आदर्श प्रधान