राजनिति

मधेसलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्छ: राजेन्द्र महतो

रौतहट – तराई मधेसको बाढी तथा डुबान नियन्त्रणका लागि राजपाका शीर्ष नेता एवं सांसद राजेन्द्र महतोले नयाँ प्रस्ताव अघि सारेका छन्। महतोले मधेसलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका हुन्। प्रदेश २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि रौतहटमा आयोजित छलफल कार्यक्रममा संसद महतोले चुरे दोहनकै कारण...

बिस्तृत

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुईजना पक्राउ

काठमाण्डौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाहीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्य जुम्लाको टोलीले शाही र युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्टलाई हिमा गाउँपालिकाको धाँचुगाउबाट सुतेकै अवस्थामा बिहान चार बजे नियन्त्रणमा लिएको हो । सेक्रेटरी शाही र बिष्ट धाँचु गाउँमा... बिस्तृत

कांग्रेसको अनुशासन समितिद्वारा २३ नेता कार्यकर्तालाई पार्टिबाट निष्कासित

काठमाण्डौं – नेपाली कांग्रेसले स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै २३ जना नेता-कार्यकर्तालाई पार्टिबाट निष्कासित गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीनै निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारलाई असहयोग गरेको भन्दै २३ जना नेता-कार्यकर्ताहरुलाई निष्कासन गरेको हो। निर्वाचनमा पार्टीको आधिकारिक उमेदवारविरुद्ध वागी उमेदवार बनेका, निजका प्रस्तावक र समर्थक... बिस्तृत

मिडिया र मानवाधिकार सम्बन्धी बिधेयक परिमार्जन नगरे सरकारविरुद्द आन्दोलन चर्काउने देउवाको चेतावनी

काठमाण्डौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक अवरुद्ध पार्ने पार्टीको अडान भएको दोहोर्‍याए । वीपी जयन्तीको अवसर पारेर सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक... बिस्तृत

मधेसलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्छ: राजेन्द्र महतो

रौतहट – तराई मधेसको बाढी तथा डुबान नियन्त्रणका लागि राजपाका शीर्ष नेता एवं सांसद राजेन्द्र महतोले नयाँ प्रस्ताव अघि सारेका छन्। महतोले मधेसलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका हुन्। प्रदेश २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि रौतहटमा आयोजित छलफल कार्यक्रममा संसद महतोले चुरे दोहनकै कारण... बिस्तृत

राजपा अध्यक्षमण्डलको संयोजकमा राजकिशाेर यादव

काठमाण्डौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले पाएका छन । राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा बसेकाे अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो । सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी पाएको राजपाका संयोजक अनिलकुमार झाले... बिस्तृत

आज बीपी स्मृति दिवस : मुलुकभर मनाइँदै

काठमाण्डौं – प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस सोमबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका छन् । कोइरालाको... बिस्तृत

नेकपाले टुंग्यायो इञ्चार्ज र सहइञ्चार्ज, विभाग, स्कुलबारे मंगलबार मात्रै निर्णय

काठमाण्डौं – सत्तारुढ दल नेकपाले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरी ८३ इञ्चार्ज तथा सहइन्चार्ज टुंगो लगाएको हो । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यता पाएका ६ महानगरका इञ्चार्ज र... बिस्तृत

साझा पार्टीद्वारा सात नयाँ सदस्य मनोनयन

काठमाण्डौं – साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थप गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहेका छन्। नयाँ सदस्य थपिएसँगै... बिस्तृत

साउन १६ देखि महाधिवेशन प्रतिनिधिका लागि कांग्रेसको दुईदिने प्रशिक्षण

काठमाण्डौं – नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख... बिस्तृत

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी एकता प्रक्रियाका बांकी काम टुंगो लगाउने प्रस्तावहरुमाथि छलफल भैरहेको छ ।यसअघि भएका सहमति वमोजिम पेश हुने प्रस्तावहरु बैठकले अनुमोदन गर्नेछ। बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय... बिस्तृत