एनआरएनएको युरोप बैठकबारे के भन्छन सहभागि ……

गैर आबासीय नेपाली संघको ११रौ युरोपियन छेत्रीय बैठक   एबम ९ अौ महिला भेला लक्जेम्बर्गमा सम्पन्न भएको छ । तीन दिन चलेको यो बैठकमा प्रबासी नेपाली र नेपालको उन्नती प्रगतीका बारेमा बहस, छलफल र घोषणाहरु  भए । बैठक सम्पन्न भए पछी हामीले बैठकमा सहभागि पधाधिकारी ,प्रतिनिधी र पर्यब्यक्षक लगायत संचारकर्मी हरुका प्रतिकृया लिएका छौ । चारदिशाका सहकर्मी डिल्ली अंमाई सहित गरिएको कुराकानी ।