दैनिक ध्यानले क्यान्सरलाई फाइदा

ध्यान तथा योगको माध्यमबाट क्यानसरको उपचार हुन सक्ने एक अनुसन्धानले प्रमाणित गरेको छ । स्पेन, फ्रान्स र अमेरिकी बैज्ञानिकहरुद्वारा गरिएको अनुसन्धानपछि सो कुरा सार्वजनीक गरिएको हो ।

क्यान्सरका बिरामीमा प्राय उत्तेजनाको समस्या हुने भएकाले रोग निर्मुल पार्न ध्यानको अत्याधिक महत्व रहेको सो अध्ययनले जनाएको छ। ध्यान गर्दा मानव शरिरमा उत्तेजना उत्पन्न गर्ने केमिकलको क्रियाशिलतालाइ दबाउन सकिने सो अध्ययनले बताएको छ । यस अध्ययनका अनुसार मानिसले आºनो शरिरको जेनेटिक गतिबिधिलाइ नियन्त्रीत गर्न सक्ने छन् । यस्ता गतिबिधीमा रिस नियन्त्रण गर्ने, बिचारलाइ नियन्त्रण गर्ने तथा आºना बानि र स्वास्थ स्थिती सुधार गर्ने आदि रहेका छन् ।

यसैगरि क्यान्सरका बिरामीमा प्राय उत्तेजनाको समस्या हुने भएकाले रोग निर्मुल पार्न ध्यानको अत्याधिक महत्व रहेको सो अध्ययनले जनाएको छ। यस अध्ययनका अनुसार लामो समय सम्म ध्याdhyanन गर्ने ब्यक्ति सामान्य ब्यक्तिको तुलनामा जस्तो सुकै तनावमा पनि कंट्रोल गर्ने सक्ने क्ष्ँमता बढि हुने गर्दछ । यसैगरि क्यान्सरका बिरामीमा प्राय उत्तेजनाको समस्या हुने भएकाले रोग निर्मुल पार्न ध्यानको अत्याधिक महत्व रहेको सो अध्ययनले जनाएको छ ।

यस्तै रिस नियन्त्रण गर्ने, बिचारलाइ नियन्त्रण गर्ने तथा आºना बानि र स्वास्थ स्थिती सुधार गर्न ध्यानको महत्वपुर्ण भुमिका रहेको सो अध्ययनले जनाएको छ ।