जीवन शैली

आज साउनको पहिलो सोमबार : पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाण्डौं – साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । भक्तजन भने बिहान ३ः३० बजेदेखि पूजा... बिस्तृत

टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो ‘बियर’

एजेन्सी – मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् । बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन... बिस्तृत

अण्डाका छन् अपत्यारिला फाइदाहरू

एजेन्सी – हामीले खाने अण्डामा मानिसलाई चाहिने सबै जसो पोषक तत्व पाइन्छ । अण्डामा प्रोटिन, सेलेनियम, भिटामिन ’डी’, ’बी ६’, ’बी १२’, ’इ’ र ’के’ जिंक, आइरन, फ्याटी एसिड, क्याल्सियम, म्याग्नेसियम जस्ता खनिज पदार्थहरु पाइने गर्छ । नियमित रुपमा अण्डा खानाले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गरेर थाइराइड हर्मोनलाई नियन्त्रण... बिस्तृत

पुरुष गर्भनिरोध चक्कीले संसारको ५० प्रतिशत जनसंख्या कम गर्ने

एजेन्सी – पुरुष गर्भनिरोधको सुरुवात १७ औं शताब्दीमा भएको थियो । त्यस समय कसाईले भेडा र बाख्राको आन्द्राको बाहिरी भागबाट निकालिएको मासु गर्भ निरोधकको लागि प्रयोग गर्थे । जसले यौन रोग (साइफिलिस) बाट बचाउनुको साथै गर्भ निरोधकको काम गर्थ्यो । त्यसपछि सन् १९०९ मा वैज्ञानिक तवरबाट पुरुष स्थायी बन्ध्याकरण... बिस्तृत

मोटी केटीसँग बिहे गर्नुहोस ! यस्ता छन अनुसन्धानबाट पत्ता लागेको फाइदै फाइदा

विवाह एक सास्वत सत्य हो । विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन नपछुताउने कुरै भएन । योबीचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन् । सामान्यतया स्लिम केटीहरु धेरै आर्कषक हुने मान्यता रहेको पनि छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अनुसन्धानमा... बिस्तृत

फेसबुक चलाउनुस्, डिप्रेसन भगाउनुस्

एजेन्सी – पछिल्लो समय सामाजिक सञ्जालको अधिक प्रयोगले मानिसमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताइँदै आएको छ । यस्तो विषयमा विभिन्न मुलुकमा अध्ययन–अनुसन्धान पनि गरिँदै आएको छ । कुनै पनि कुराका दुईवटा पाटा त हुन्छन् नै । एउटै चिजले फाइदा पनि गर्न सक्छ बेफाइदा पनि । व्यक्तिपिच्छेको असरका साथै... बिस्तृत

निद्रा राम्रो पढाइ राम्रो

विद्यार्थीहरूले स्कुल-कलेजमा राम्रो पर्फमेन्सका लागि धेरै पढेर मात्रै हुँदैन, पुगुन्जेल सुत्नु पनि अत्यावश्यक छ । पर्याप्त निद्रा लिने विद्यार्थीहरूले पढाइमा पनि राम्रो गर्ने रहेछन् । ‘स्लिप मेडिसिन’ मा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । उक्त अध्ययन अनुसार, कम सुत्दा सोच्ने क्षमता प्रभावित हुने गर्छ । पर्याप्त निद्राले... बिस्तृत

दैनिक ध्यानले क्यान्सरलाई फाइदा

ध्यान तथा योगको माध्यमबाट क्यानसरको उपचार हुन सक्ने एक अनुसन्धानले प्रमाणित गरेको छ । स्पेन, फ्रान्स र अमेरिकी बैज्ञानिकहरुद्वारा गरिएको अनुसन्धानपछि सो कुरा सार्वजनीक गरिएको हो । क्यान्सरका बिरामीमा प्राय उत्तेजनाको समस्या हुने भएकाले रोग निर्मुल पार्न ध्यानको अत्याधिक महत्व रहेको सो अध्ययनले जनाएको छ। ध्यान गर्दा मानव शरिरमा... बिस्तृत