अन्तर्वार्ता

आर्थिक बिसंगति संगठनलाई जोगाउन कृयाशिल छौ , हिक्मत थापा , कोषाध्यक्ष एनआरएनए

गैर आबासीय नेपाली संघले स्थापनाकाल देखि नेपालमा लगानी र नेपालको साझेदार बन्ने बाचा गर्दै आईरहेको छ । केही हद सम्म् यो संस्थाले प्रबासी नेपालीहरुलाई नेपाल सँग जोड्ने काममा सफलता पाएको छ । तर संगठनको आर्थिक कृयाकलाप डेढ दशकमा जती सक्षम हुनु पर्ने हो त्यो हुन सकेको छैन । संघका... बिस्तृत

प्रबासी नेपालीहरुको एकता र देशको सम्ब्रिद्धीका लागी प्रयासरत छौ , शिव बरुवाल , एनआरएनए युरोप सन्योजक

गैर आबासीय नेपाली संघको जुलाईको २८/ २९ /३0 मा  लक्जेम्बर्गमा हुने एघारौ युरोपियन बैठक यबम महिला भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । युरोपभारिका राष्ट्रिय समानवय परिषद र संघका केन्द्रीय पदाधिकारीहरु संघको बर्तमान अबस्था, युरोपका एनआरएनहरुको भोग्नु परेका समस्या , आगामी कार्ययोजना र संघको आगामी अक्तोबरमा काठमाडौंमा हुने बिज्ञ... बिस्तृत

एनआरएनए धनीको मात्र होइन सबैको साझा चौतारी हो , हरी पौडेल

बिगत तीन दशक देखि सपरिवार सहित नेदरल्यान्डमा बस्दै आउनु भएका समाजसेवी, साहित्यकार साथै एन आर एन अभियानमा २००५ देखि आबद्ध हुँदै विभिन्न संघसंथाहरुमा उत्तिकै सकृय  एन आर एन नेदरल्यान्डसका पुर्ब अध्यक्ष श्री हरि पौडेलसंग चारदिशाका लागि द्रोण रिजालले गरेको कुराकानी । १. युरोपको लामो बसाईमा प्रवासमा रहेका नेपाली हरुको... बिस्तृत

एनआरएनलाई पुननिर्माणमा सहभागी गराउन सरकार चाहदैन- क्षेत्रकुमार श्रेष्ठ

क्षेत्रकुमार श्रेष्ठ, अध्यक्ष गैरआवासीय नेपाली संघ इटाली व्यवसाय गर्नका लागि डेढदशक अघि यूरोप छिरेका क्षेत्रकुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष हुन् । विशेषतः उनी रेस्टुरेन्ट व्यवसायी हुन् । उनको इटाली र जर्मनीमा गरी आधा दर्जन बढी रेस्टुरेन्ट छन् । व्यवसायसँगै उनको लगाव समाजसेवाको क्षेत्रमा पनि त्यत्तिकै छ ।... बिस्तृत

एमालेको सरकारमा कांग्रेस सहभागी हुँदैन

गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य नेपाली कांग्रेस नेपाली काग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भईसकेपछि अब नेपाली राजनीतिमा सरकार परिवर्तनको सम्भावनाले जोड पकडिएको छ । सत्ताको खेलमा सिपालु देउवा अब कसरी आगाडि बढ्छन त ? उनी निकट नेता गोपालमान श्रेष्ठसँग गरिएको कुराकानी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्ने... बिस्तृत

उपाधि जित्नकै लागि मेहनत गरिरहेकी छु

योगिता थापा, मोडल (बेल्जियम) फेसन डिजाइनको अध्ययन, सानैदेखि ¥याम्पमा हिड्ने सौख र फ्रेन्च भाषाप्रतिको लगावले योगिता थापालाई यतिबेला टप मोडल बेल्जियम कम्पिटिसनमा पु¥याएको छ । उनी प्रतिस्पर्धाको अन्तिम चरणमा प्रवेश गरिसकेकी छिन् । प्रतिस्पर्धाको फाइनल आउँदो जनवरी १६ मा हुँदैछ । प्रतियोगिताको उपाधि जित्न ५० प्रतिशत प्रफमेन्स देखाउनुपर्छ भने... बिस्तृत

मेरो उम्मेद्वारी तर्कसंगत छ – अर्जुन कुमार श्रेष्ठ

चारदिशा, बेल्जियम गैर आवासीय नेपाली संघ को विश्व सम्मेलन आगामी अक्टोबरबाट काठमाण्डौमा सुरु हुदै छ । विश्वका विभिन्न मुलुकमा रहेका गैर आवासीय नेपालीहरु काठमाण्डौमा जम्मा हुदै गर्दा नेपालमा संविधान जारी भएको र गैर आवासीय नेपालीहरुको लामो समय संघर्ष पश्चात नेपाली नागरिकताको निरन्तरताको माग पुरा भएका कारण पनि यो अधिवेसन... बिस्तृत

देश प्रतिको कर्तब्यबोधलाई व्यबहारमा उतार्नेछौ , जानकी गुरुङ

गैर आबासिय नेपाली संघको महाधिबेशनको रौनकले विश्वभरी छरिएर रहेका नेपालीहरुमा उत्सुकता जागीरहेको बेला आगामी नेत्रित्व र भाबी चुनौतिका बारेमा गैर आबासिय नेपाली संघको महिला ब्रित्तमा चिर परिचित एक अभियन्ता  गैर आबसीय नेपाली संघ बेल्जियमकी पूर्व अध्यक्ष एबम बर्तमान केन्द्रिय सदस्य जानकी गुरुङसँग  चारदिशाले गरेको छोटो कुराकानी……. आजभोलि कत्तिको ब्यस्त... बिस्तृत

एन आर एनए हाम्रो एकता र आत्मियताको मन्च हुनुपर्छ , सुबाश पोख्रेल

गैर आबासीय संघको आगामी विश्व सम्मेलनको  तयारी जती जोडतोडले हुँदै छ त्यसरी यस विश्वाब्यापी प्रबासी नेपालीहरुको संगठनको चुनाबी  सरगर्मी पनि बढीरहेको छ , उम्मेदवारहारु आगामी नेत्रित्वको लागि बिभिन्न गतिबिधीमा सकृय छन , प्रचार प्रसार ब्यापक भैरहेको छ । युरोपका बिभिन्न देशमा सामाजिक गतिबिधीमा सकृय रहेका र हाल स्वीटजरल्यान्ड निवासि एन... बिस्तृत

एनआरएएन वेल्जियममा महिला नेतृत्वलाई स्थापित गराएरै छोड्छु- सरु चापागाईँ

हाल नेपाली ब्याबसायी समिति बेल्जियमको उपाध्यक्ष पदमा रहेकी र एन आर एन ए बेल्जियमको स्थापना काल देखी नै सकृय रुपमा आफ्नो भूमिका निभाएकी महिला नेत्री तथा बेल्जियममा हुन गै रहेको एन आर एन ए राष्ट्रिय परिषदको अध्यक्ष पदकी प्रत्यासी सरु चापागाइँ सँग गरिएको कुराकानी । तपाईं त एक्कासी ए... बिस्तृत