अन्तराष्ट्रिय

सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकाको च्याम्पियन

एजेन्सी – अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको छ । इजिप्टमा भएको अफ्रिका कप अफ नेशन फुटबलको उपाधि अल्जेरियाले जितेको हो । कायरोमा शुक्रबार राति भएको फाइनलमा सेनेगललाई १–० ले पराजित गर्दै अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको हो । अल्जेरियाको जितमा बग्दाद बोएनेजाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको दोस्रो...

बिस्तृत

जापानको क्योटो स्थित एनिमेशन स्टुडियोमा आगलागी, कम्तिमा २३ जनाको मृत्यु

एजेन्सी – जापानको क्योटो शहरमा रहेको एक एनिमेशन स्टुडियोमा आगलागी हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ । आक्रमणकारीले एनिमेशन स्टुडियोमा आगलागी गराउँदा कम्तिमा ३६ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार एक व्यक्ति बिहीबार बिहान एनिमेशन स्टुडियोमा प्रवेश गरेर एक प्रकारको तरल पदार्थ छरेका थिए । स्थानीय... बिस्तृत

भारत सोमबार चन्द्रयान प्रक्षेपण गर्दै

एजेन्सी – भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्ने गरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान – २ को प्रक्षेपण गरिने... बिस्तृत

अगस्ट १ मा सुरुहुने एसेज सिरिजबाट क्रिकेटमा नयाँ नियम लागु हुन सक्ने !

एजेन्सी – अगस्ट १ बाट इङ्ल्याण्ड र अस्ट्रेलियाबीच विश्वको सबै भन्दा पुरानो टेस्ट सिरिज एसेज सिरिज सुरू हुँदैछ। उक्त सिरिजसँगै आईसिसीको नयाँ नियम पनि लागु भएको हेर्न सकिने सम्भावना रहेको छ । यो नियम अनुसार खेलमा चोट लागेको ब्याट्सम्यान ब्याटिङ गर्न नसक्ने अवस्थामा पुग्यो भने त्यो खेलाडीको विकल्पलाई अनुमति... बिस्तृत

कंगोमा फैलिएको इबोला महामारी विश्वव्यापी चासोको स्वास्थ्य आपतकाल

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ अर्थात अन्तर्राष्ट्रियस्तरमा चासो दिइनु पर्ने जनस्वास्थ्य आपतकाल रहेको बताएको छ । डब्लुएचओले कंगोमा फैलिएको इबोला संकटलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको हो । इबोलाविरुद्धको अभियानका लागि सम्पन्न देशहरुले थप... बिस्तृत

दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा

एजेन्सी \ रेडक्रस – दक्षिणी एसियाका करिब साठी लाख मानिसलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरू पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । केही दिनयता... बिस्तृत

पेरूका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

एजेन्सी – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरूका पूर्वराष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्त राज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरूका सरकारी अधिकारीहरूले बताएका छन् । पेरूका महान्यायाधिवक्ताको कार्यालयले पेरूको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ । महान्यायाधिवक्ताले पूर्वराष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरूसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन्... बिस्तृत

सर्वोच्च अदालतको फैसलापछि कर्नाटकमा कांग्रेस–जेडिएस सरकार संकटमा

एजेन्सी \ आजतक – भारतको कर्नाटकको विधानसभाबाट राजीनामा दिएका १५ विधायकको सम्बन्धमा भारतीय सर्वोच्च अदालतले फैसला सुनाएको छ । प्रधानन्यायाधीश रंजन गोगोई, न्यायाधीश दीपक गुप्ता र न्यायाधीश अनिरुद्ध बोसको बेन्चले बुधबार फैसला गर्दै १५ विधायक संसदको काम कारवाहीमा सहभागी हुन बाध्य नरहने जनाएको छ । उनीहरुमाथि संसदीय ह्वीप पनि... बिस्तृत

आयाक्सका कप्तान डि लिट युभेन्टसमा

एजेन्सी – आयाक्सका कप्तान म्याथिस डि लिट सिरिया ए च्याम्पियन युभेन्टससँग अनुबन्ध हुन टुरिन आइपुगेका छन् । युभेन्टसले डि लिटका लागि ६ करोड ७५ लाख पाउण्ड तिरेको छ । १९ वर्षीय खेलाडीलाई यसअघि बार्सिलोना, म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेनले पनि भित्र्याउने प्रयास गरेका थिए । प्राइभेट जेटमा टुरिन... बिस्तृत

भतिजाको हत्या भएको पीडामा खेलिरहेका थिए जोफ्रा आर्चर

एजेन्सी – इङ्ल्याण्डका खेलाडी जोफ्रा आर्चरले निकै ठूलो मानसिक पीडामा खेलेको खुलासा भएको छ । इङ्ल्याण्ड टीमका निकै सशक्त बलरका रुपमा चिनिने जोफ्राले मानसिक तनावकै बीच उत्कृष्ट खेलेको बताएका हुन । उनले यो विश्वकपमा खेलिएका ११ खेलमा २० विकेट लिएका थिए । विश्वकपको पहिलो म्याचको भोलिपल्ट जोफ्रा आर्चरका काकाको... बिस्तृत

एक सय वर्ष पुरानो चारतले भवन भत्किँदा १२ जनाको मृत्यु, ४० जना पुरिए

एजेन्सी – भारतको महाराष्ट्रस्थित मुम्बइमा चारतले भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भवनमा अझै पनि कम्तिमा ४० जनासम्म च्यापिएका हुनसक्ने आशंका गरिएको छ । घटना मंगलबार बिहान ११ बजेर ४० मिनेटमा भएको हो । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उक्त भवन १०० वर्ष पुरानो भएको बताएका छन्... बिस्तृत