अन्तराष्ट्रिय

सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकाको च्याम्पियन

एजेन्सी – अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको छ । इजिप्टमा भएको अफ्रिका कप अफ नेशन फुटबलको उपाधि अल्जेरियाले जितेको हो । कायरोमा शुक्रबार राति भएको फाइनलमा सेनेगललाई १–० ले पराजित गर्दै अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको हो । अल्जेरियाको जितमा बग्दाद बोएनेजाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको दोस्रो...

बिस्तृत

दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितको निधन

एजेन्सी – भारतीय कांग्रेसकी वरिष्ठ नेता शिला दीक्षितको निधन भएको छ । उनको शनिबार दिउँसो ८१ वर्षको उमेरमा निधन भएको समाचारमा जनाएको छ । उनी १५ वर्षसम्म (तीन पटक) भारतको राजधानीसमेत रहेको दिल्लीको मुख्यमन्त्री भएकी थिइन् । पछिल्लो समय उनी दिल्ली कांग्रेसकी अध्यक्ष रहँदै आएकी थिइन । दीक्षितको जन्म... बिस्तृत

धोनीले तत्काल सन्यास नलिने

एजेन्सी – भारतका दिग्गज क्रिकेटर महेन्द्र सिंह धोनीले आफ्नो सन्यास र वेष्टइण्डीज यात्रामा जाने नजाने बारेका थुप्रै अनुमानहरुमा बिराम लगाएका छन् । ३८ वर्षीय धोनीले बीसीसीआईलाई सूचित गरेका छन् की अब उनी आउने दुई महिनासम्म कुनै किसिमको क्रिकेटका लागि उपलब्ध हुने छैनन् । धोनी आगामी दुई महिनाका लागि अर्ध... बिस्तृत

सुरक्षा कारबाहीमा २४ तालिबानी लडाकू मारिए

एजेन्सी – अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन् । सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारबाही प्रहार गरेको बताए । तर वक्तव्यमा उक्त क्षेप्यास्त्र... बिस्तृत

इरान – बेलायत सम्बन्धमा तनाव !

एजेन्सी – अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेका बेला बेलायतसँग पनि इरानको सम्बन्धमा तनाव देखिएको छ । इरानले बेलायती ट्यांकर नियन्त्रणमा लिएपछि सम्बन्ध बिग्रिएको हो । इरानले बेलायती झण्डायुक्त ट्यांकर गल्फबाट नियन्त्रणमा लिएको हो । बेलायतका विदेश मन्त्री जेरोमी हन्टले ट्यांकर तत्काल नछोडे इरानले गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन्... बिस्तृत

सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकाको च्याम्पियन

एजेन्सी – अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको छ । इजिप्टमा भएको अफ्रिका कप अफ नेशन फुटबलको उपाधि अल्जेरियाले जितेको हो । कायरोमा शुक्रबार राति भएको फाइनलमा सेनेगललाई १–० ले पराजित गर्दै अल्जेरिया अफ्रिकन च्याम्पियन बनेको हो । अल्जेरियाको जितमा बग्दाद बोएनेजाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको दोस्रो... बिस्तृत

बाढीपहिरोबाट नेपालसमेत तीन देशका ९३ बालबालिकाको मृत्यु: युनिसेफ

काठमाण्डौं – संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले हालैको बाढी र पहिरोका कारण नेपालसहित दक्षिण एसियाका तीन मुलुकमा ९३ जना बालबालिकाले ज्यान गुमाउनुपरेको जनाएको छ । युनिसेफले न्यूयोर्क र काठमाडौंबाट जारी गरेको संयुक्त वक्तव्यमा नेपाल, भारत र बंगलादेशमा अझै लाखौंको संख्यामा बालबालिका जोखिममा रहेको समेत जनाइएको छ । युनिसेफले यस... बिस्तृत

काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा चारको मृत्यु

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । विस्फोटमा परी चारजनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट... बिस्तृत

जिम्बाबेमाथि आइसीसीले लगायो प्रतिबन्ध, टि–ट्वेन्टी विश्वकप छनौट खेल्न नपाउने

काठमाण्डौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको क्रिकेट संघमा सरकारी हस्तक्षेप छैन भन्ने प्रमाण पेश गर्न नसकेपछि जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएको हो । क्रिकेट खेलमा सरकारी वा अन्य कुनै प्रकारको राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने आईसीसीको तर्क छ । आईसीसीका अध्यक्ष सशांक मनोहरले... बिस्तृत

पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी गिरफ्तार, अरबाैँ हिनामिना गरेको आरोप

एजेन्सी – पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी) का १२ सदस्यको टोलीले गिरफ्तार गरेको छ । पूर्व प्रधानमन्त्री अब्बासीलाई लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) लाई आयातमा अनुबन्धन दिँदा अरबाैँ रुपैयाँ हिनामिना गरेको आरोपमा गिरफ्तार गरिएको हो । पाकिस्तानको समाचार संस्था डन न्यूज टिभीका अनुसार पूर्व प्रधानमन्त्री... बिस्तृत

भाइरल फेस एप : सावधान ! खतरनाक छ !

काठमाडौं – पछिल्लो समय फेसएप चर्चामा छ । सर्वत्र यसैको चर्चा छ । सामाजिक संजालमा यो एप प्रयोग गर्नेको संख्या उच्च छ । यो एपले जवानीको फोटोलाई बुढ्यौलीमा बदल्छ, मतलब  बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भनेर यो एपले बताइदिन्छ । पछिल्लो समय यो एपले सामाजिक सञ्जालहरू मज्जाले तताएको छ... बिस्तृत