यूरोप

अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री रेलमा यात्रा गर्दै, पाँचतारे होटलको साटो राजदूतको निवासमा बस्ने

एजेन्सी \ वासिंटन – पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिकाको तीन दिने औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक अमेरिकाको औपचारिक भ्रमणमा गएका हुन् । अमेरिका पुगेपछि उनी विमानस्थलबाट रेल चढेर बाहिरिएका छन् । आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ इमरान खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ लागेका...

बिस्तृत

युरोपेली आयोगको अध्यक्षमा उर्सुला निर्वाचित

फ्रान्स – जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छिन् । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन् । साठी वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि बनेकी छन् । युरोपेली संघमा आवद्ध... बिस्तृत

विश्वकप क्रिकेट: कुमार धर्मसेनाले फाइनल खेलाउने

एजेन्सी – इङल्यान्ड र न्युजिल्यान्डबीचको एकदिवसीय क्रिकेट विश्वकप फाइनल श्रीलंकन अम्पायर कुमार धर्मसेनाले खेलाउने भएका छन् । बिहीबार अस्ट्रेलिया र आयोजक इङल्यान्डबीचको सेमिफाइनलमा ओपनर जसन रोयसँग बिवादमा तानिएका धर्मसेनालाई शुक्रबार आइसिसीले फाइनल खेलको जिम्मा दिएको हो । रोयको र जोनी बेयरस्टोको शतकीय साझेदारीमा इंग्ल्यान्डले बिहीबार साबिकको विजेता अस्ट्रेलियालाई ८... बिस्तृत

इंग्ल्याण्ड भर्सेज न्युजिल्याण्डः लर्डसमा को बन्छ नयाँँ विश्वबिजेता

एजेन्सी – एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार आयोजक इंग्ल्याण्ड र साबिक उपविजेता न्युजिल्याण्डबिच लण्डनको ऐतिहासिक मैदान लर्डसमा खेल हुँदैछ । जसले जिते पनि विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्ने छन् । न्युजिल्याण्ड चार वर्षपछि पुनः फाइनलमा पुग्न सफल भएको हो भने इंग्ल्याण्ड २७ वर्षपछि फाइनल पुग्न सफल भएको... बिस्तृत

एनआरएन बेल्जियम अध्यक्षमा अनुजा प्रधानको उम्मेरद्बारी घोषण

बेल्जियम – गैर आवासिय नेपाली संघ (एनआरएन) एनसीसी बेल्जियमकि उपाध्यक्ष अनुजा प्रधानले एनआरएन एनसीसी बेल्जियमको अध्यक्षको लागि उम्मेरद्बारी घोषणा गरेकी छन् । ब्यबसायका साथै सामाजिक अभियान्ताका रुपमा पनि उत्तिकै सकृय रहेकी प्रधानले एनआरएन एनसीसिको उपाध्यक्षको भुमिका कुशलतापुर्वक निभाईरहेकी छिन । २५ असारमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एनआरएनका... बिस्तृत

पञ्चेबाजा सहित युरो नेपाली कलाकार संघ बेल्जियमको चौथो अधिबेशन भब्यताका साथ सम्पन्न

डिल्ली अम्माई \ बेल्जियम – गत ६ जुलाई २०१९ सनिवारको दिन बेल्जियममा युरो नेपाली कलाकार संघ स्थापना कालदेखी हाल सम्म आफ्नो चौथो अधिवेसन सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष मिन गुरुङ, राम पदम गुरुङ र पार्वती अधिकारी द्वारा सुरुवात गरीएको यो संस्था सन् २००७ मा स्थापना भएको हो ।... बिस्तृत

पन्चेबाजा सहित युरो नेपाल कलाकार एसोशियसन बेल्जियमको चौथो अधिवेसन भव्यताका साथ सम्पन्न

ब्रसेल्स – गत ६ जुलाई २०१९ सनिवारको दिन बेल्जियममा युरो नेपाल कलाकार एसोशियसनले स्थापना कालदेखी हाल सम्म आफ्नो चौथो अधिवेसन सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष मिन गुरुङ र पार्वती अधिकारी द्वारा सुरु गरेको यो संस्थाले सन् २००७ मा अबैधानिक रुपमै भए पनि बेल्जीयममा नेपाली कला संस्कृती लाइ बेल्जीयममा... बिस्तृत

ग्रिसको सत्तामा मध्य – दक्षिणपन्थी लाई बहुमत !

ब्रसेल्स – ग्रिसमा मध्य–दक्षिणपन्थी पार्टी सत्तामा आउने भएको छ । आम चुनावमा मध्य–दक्षिणपन्थी पार्टी न्यु डेमोक्रेसी विजयी भएको हो । अधिकांश मत गणनाभइसक्दा प्रधानमन्त्री एलेक्सिस तिप्रासले हार स्वीकार गरेका छन् । किरियाकोस मित्सोताकिस नेतृत्वको न्यु डेमोक्रेसीले ३९.८ प्रतिशत मत पाएको छ । यस्तै प्रधानमन्त्री वामपन्थी पार्टीले ३१.६ प्रतिशत मत... बिस्तृत

बेल्जियममा सामुहिक बर्तबन्ध र रक्षाबन्धन हुने

बेल्जियमको एन्तवेरपेन शहरमा जनै पुर्णिमाका दिन सामुहिक बर्तबन्ध र रक्षाबन्धन कार्यक्रम हुने भएकोछ । सतकर्म नामक सांस्कृतिक एबम आध्यात्मिक संस्थाले आयोजना गर्ने कार्यक्रममा रुद्री पूजा , हवन् सहित उमेर पुगेका युबाहरुको सामुहिक बर्तबन्ध, जनै मन्त्रिने र जनै धाराण गर्ने , धागो बाध्ने ( रक्षा बन्धन ) गरिने छ ।... बिस्तृत

युरोपमा अत्यधिक गर्मी बढ्यो, जनजीवन कष्टकर

एजेन्सी – युरोपमा पछिल्लो साता अत्याधिक गर्मीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । फ्रान्स, इटाली, जर्मनी, चेक रिपब्लिक लगायत मुलुकका थुप्रै सहरमा अचानक तापक्रम बढ्दा केहीले ज्यानसमेत गुमाएका छन् । शुक्रबार मध्याह्नसम्म फ्रान्समा ४५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो... बिस्तृत

डेनमार्कका पूर्व प्रधानमन्त्री बिदाईपछि झोला बोकेर घर फर्किए

एजेन्सी – आफ्नो चार वर्षे कार्यकाल पुरा गर्दै डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेन घर फकिएका छन् । २०१५ मा डेनमार्कको २५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका लार्स बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय छाडेका हुन् । आफ्नो कार्यकालको ३ वर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका हुन् । आफु... बिस्तृत