एनआरएनए अध्यक्ष भबन भट्टलाई पित्री शोक
चारदिशा ,बेल्जियम,
गैर आबासिय नेपाली संघका अध्यक्ष भबन भट्टलाई पित्री शोक परेको छ । भट्टका पिता यदु प्रसाद भट्टको आईतवार बिहान जापानमा निधन भएको हो । पूर्व राष्ट्रिय पञ्चायत सदस्य एबम समाजसेबी यदु प्रसाद भट्टको जापानी अस्पतालमा उपचारको…