एनआरएन फिनल्याण्डद्वारा महोत्तरीमा ५५ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहणः
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । सरकारले सुरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्याउने उद्धेश्यले…