पररास्ट्रको टोलीसँग एनआरएन बेल्जियमको अन्तरकृया
चारदिशा , बेल्जियम ,
नेपाल सरकारको पररास्ट्र मन्त्रालयका सह सचिब कृष्ण प्रशाद ढकालको नेत्रित्वमा प्रबासका नेपालीहरुका लागि के कस्ता निती नियम र व्यबहार आबस्यक र अपेक्षा छ भनी बुझ्न आएको टोलीले बेल्जियमका नेपालीहरु सँग अन्तर्कृया…