पर्बत समाज बेल्जियमको अध्यक्षमा झलक केसी
दिपिका भुसाल ,
पर्बत समाज बेल्जीयमको तेस्रो अधिवेशन "सम्वृद्द पर्बत निर्माणको लागि हाम्रो सामुहिक अभीयान" भन्ने नारा लाई विश्वब्यापी रुपमा संसारभर छरीएर रहनुभएका पर्वतेलीहरु माझ पुर्याउने प्रण गर्दै बेल्जियमको अन्त्वर्पेन सहरमा…