दुई राप्रपाबीच एकीकरण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समूहबीच एकीकरण भएको छ ।
राष्ट्रवादी शक्तिको एकताको माग भएअनुरुप दुई समान पृष्ठभूमि बोकेका पार्टीबीच आज एकीकरण भएको हो ।
एकीकरण कार्यक्रममा पार्टीका…