दोहोरी गीत प्रतिस्पर्धा बुधबारदेखि
काठमाडौं । ‘दोस्रो अन्तर दोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ सिल्ड प्रतियोगिता–२०७२’ चैत २४ गतेदेखि यहाँ हुने भएको छ ।‘हाम्रो अभियान, लोक संस्कृति संरक्षण, स्रस्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ चैत २८…