Monthly Archives: १३ फाल्गुन २०७२, बिहीबार ११:५८

के ग-यो पुननिर्माण प्राधिकरणले ?

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिलेसम्म गरेका कामबारे संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिलाई जानकारी गराएको छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले हालसम्मका मुख्य कार्यहरुबारे आज मनावअधिकार समितिलाई जानकारी गराउनुभएको हो । १५ बुँदे कार्यप्रगति विवरण प्रस्तुत गर्दै ज्ञवालीले राष्ट्रिय पुनर्निमाण तथा पुनस्र्थापना नीति, २०७२  निर्देशक समितिबाट... बिस्तृत

काँग्रेस महाधिवेशनमा प्रेस जगत्को उल्लेख्य सहभागिता

काठमाडौं । नेपाली काँग्रेसको यही फागुनमा हुने  १३ औं महाधिवेशनमा विगतमा सञ्चार तथा पत्रकारिता क्षेत्रबाट लोकतन्त्र र देश हितमा विशिष्ट योगदान दिएका बौद्धिक र परिपक्व प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने देखिएको छ । नेपालमा लोकतन्त्रको मियोका रुपमा रहेको नेपाली काँग्रेसमा पत्रकारिता तथा सञ्चार पृष्ठभूमिका व्यक्तित्वहरूको वैचारिक र साङ्गठनिक संलग्नता देखिनु... बिस्तृत

आसेन्ता मेलामा भएको मानब तस्करीको छानबिन हुने

चारदिशा सम्बाददाता बेल्जियम बेल्जियमको नेपाली समुदायमा लामो समय देखि चासोको बिषय रहेको ‘आसेन्ता मेलामा’ भएको मानब तस्करी सम्बन्धी बिषयको छानबिन गर्न गैर आबासीय नेपाली संघ बेल्जियमले एक छानबिन समिती बनाएको छ । २०१३ को सेप्टेम्बर १४ बाट २२ सम्म सम्पन्न विश्वका करिब ८० राष्ट्रका ब्यापारिक संस्थाहरु सहभागी भएको उक्त... बिस्तृत

अन्तरक्रिया कार्यक्रम

तरुण विद्यार्थी सङ्घले बुधबार काठमाण्डौँको नयाँ बानेश्वरमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा काँग्रेसका नेताहरु । बिस्तृत

प्रधानमन्त्रीसँग भारतीय कलाकार

भारतको छदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका चर्चित कलाकारले भेट गर्दै । मुम्बइस्थित होटल ग्रान्ड हायतमा पुगेर मनीषा कोइराला, गोविन्दा, मुरलीधर, उदीतनारायण झा, तब्बु, बप्पी लहरी, बपीन अलीलगायतले उहाँसँग बुधबार भेट गरेका हुन । बिस्तृत

कस्तो बन्दैछ कांग्रेसको नीति तथा कार्यक्रम ?

काठमाडौं । नेपाली कांग्रेसले १३ औं महाधिवेशनमा पेश गर्ने नीति तथा कार्यक्रम तयार पारी छलफलमा ल्याएको छ । तर नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन बाहेकका अरु विषयलाई खासै जोड नदिएको टिप्पणी भएको छ । नीति तथा कार्यक्रममा राजनीतिक, सांगठानिक र आर्थिक विषय त समेटिएको छ तर यसले कांग्रेसको समूल... बिस्तृत

तीन जिल्लाका नौ क्षेत्रमा काँग्रेस क्षेत्रीय अधिवेशन बाँकी

काठमाडौं । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको तयारीका क्रममा २४० निर्वाचन क्षेत्रमध्ये नौ क्षेत्रको अधिवेशन गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । धनुषा जिल्लाको पाँच क्षेत्र, महोत्तरीको तीन क्षेत्र र रसुवा गरी नौ क्षेत्रको क्षेत्रीय अधिवेशन हुन बाँकी रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।... बिस्तृत

विमान दुर्घटना स्थलबाट १९ जनाको शव फेला

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार सबै २३ जनाको मृत्यु भएको छ । विमान म्याग्दीको दाना गाउँ विकास समिति वडा नम्बर १ स्थित सोलीघोप्टे भीरमा फेला परेको छ भने यात्रुका शव जलेको अवस्थामा यत्रतत्र छरिएको अवस्थामा रहेको म्याग्दीका प्रहरी प्रमुख विश्वराज खड्काले... बिस्तृत

इटालीमा कोइरालाको श्रद्धाञ्जलिसभा

रोम । जनसम्पर्क समिति ईटालीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको तेर्हौ पुन्यतिथिको अवसरमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ। रोममा सम्पन्न भएको कार्यक्रममा ईटालीवासी नेपालीहरुका साथै विभिन्न सामाजिक संस्थाका प्रतिनीधिहरुले कोइरालाको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका थिए। कार्यक्रममा दिवंगत कोइरालाको संक्षिप्त जीवनी उल्लेख गर्दै... बिस्तृत

मोना बेल्जियमको अस्पताललाई सहयोग

म्याग्दी । जिल्ला अस्पताल म्याग्दीमा बेल्जियममा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले ६ लाख ५० हजारको लागत रहेको रगत परिक्षण गर्न प्रयोग हुने सिविश हेमाटोलोजी एनलाईजर मेसिनका लागि ३ लाख ६० हजार सहयोग गरेको हो । हिजो मंगलबार मोना बेल्जियमका पुर्व अध्यक्ष... बिस्तृत