Monthly Archives: १७ फाल्गुन २०७२, सोमबार ०३:३८

अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपाल प्रबर्धन

अस्ट्रेलिया । बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका करीब १०० जातीय संस्था र अन्य संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान,... बिस्तृत

नेदरल्यान्ड्समा अन्तरास्ट्रिय नारि दिवस मनाइने

अम्स्ट्रडाम- गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सको राष्ट्रिय महिला समितिले नेदरल्यान्ड्स स्थित स्थानीय नेपाली सङ्घ सस्थाहरुसँग समन्वय गरेर आगामी मार्च ६ गते अन्तराष्ट्रिय नारी दिवस २०१६ मनाउन लागेको छ । महिला सशक्तिकरण, महिला अधिकार र समानता नारी दिवसका प्रमुख विषयहरू हुन् । सर्वप्रथम् १९०९ फेब्रुवरी २८ मा मनाइएको नारी दिवसको... बिस्तृत

काँग्रेसमा अञ्चललाई प्रादेशिक बनाईने

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा पार्टीको विद्यमान अञ्चलस्तरीय संरचनालाई संशोधन गरी प्रादेशिक संरचनामा रुपान्तरण गरिने भएको छ । काँग्रेसमा संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच विधान संशोधन गर्ने वा नगर्ने विषय पेचिलो बन्दै गएका बेला अन्ततः अञ्चल संरचनालाई मात्र संशोधन गर्ने सहमति भएको छ । काँग्रेस केन्द्रीय... बिस्तृत

काँग्रेसको नीति तथा कार्यक्रम पारित

काठमाडौं । संविधानको कार्यान्वयनलाई जोड दिने गरी नेपाली काँग्रेसको भावी नीति तथा कार्यक्रमको मस्यौदा केन्द्रीय समितिबाट आज पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बैठकले आसन्न १३औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको मस्यौदा पारित गरेको हो । बैठकले पार्टीको भावी नीति तथा... बिस्तृत

अपहरण गरी फिरौती माग्ने लिम्बू पक्राउ

सुरुङ्गा । झापाका अलैँची व्यवसायी सुनिलकुमार विन्दलाई अपहरण गरी फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धरमपुर–२ निवासी ३९ वर्षीय सञ्जय कुरुङ्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका लिम्बूलाई आज नै जिल्ला अदालत झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब... बिस्तृत

नेका बैठक

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी भएर बाहिरिँदै केन्द्रीय सदस्य डा शंशाक कोइराला लगायत । बिस्तृत

मन्त्री पुन–अनावरण

इलामको दानाबारीस्थित शुक्रबारे बजारमा ३४औँ मगर स्थापना दिवस तथा प्रथम सहिद क्याप्टेन लखन थापाको शालिकमा आइतबार अनावरण गर्नुहुँदै वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन । बिस्तृत

महाधिवेशन प्रतिनिधिले भेट्न थाले पौडेललाई

काठमाडौं । नेपाली कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले कार्यकर्ताको भावनाको कदर गर्दै आफूले पार्टीको सभापतिका लागि उम्मेदवारी दिन लागेको बताएका छन् । शनिबार राजधानीमा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग भेट गर्दै उनले पार्टीमा आफू विजयी भए सबै कार्यकर्ताको भावनालाई मूर्तरुप दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘म काम गर्ने... बिस्तृत

बेल्जियमको डाक्टरहरू मिसन नेपाल २०१६ को लागि प्रस्थान गर्दै

केजिन राई अन्ट्रोपेन बेल्जियम , फेब्रुअरी २७ । बेल्जियम स्थित गैर सरकारी सस्था फ्रम पिपुल टु पिपुल पुन: मिसन नेपाल २०१६ कार्यक्रम लिएर नेपाल जाने निर्णय गरेको छ । यसै हप्ता कोन्टिच बेल्जियममा बसेको उक्त सस्थाको भेलाले तत्काल नेपाल जाने र ४८ हजार युरो खर्च गर्ने निर्णय गरेको हो... बिस्तृत

स्वास्थ्य सेवा दिवस २०७२

‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा : सबैका लागि टेवा’ भन्ने मूल नाराका साथ स्वास्थ्य सेवा दिवस २०७२ का अवसरमा काठमाडौँको बसन्तपुरमा शनिबार निकालिएको प्रभात फेरी । बिस्तृत