धुमधामले मनाए – बेल्जियममा तमु ल्होसार (फोटो फिचर …)
चारदिशा, बेल्जियम
बेल्जियममा बसोबास गर्ने नेपाली गुरुङ समुदायले नेपाली हरुको राष्ट्रिय पर्ब अन्तर्गत आफ्नो नयाँ बर्ष 'तमु ल्होसार' भब्यता साथ मनाएका छन । २६०० तमु ल्होशारको उपलक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबास…