Monthly Archives: १४ आश्विन २०७१, मंगलवार ००:०३

दक्षिण कोरियाले ४० लडाकु जहाज किन्ने

सोल– दक्षिण कोरियाले यसै महिना जहाज निर्माता अमेरिकी कम्पनी लकहिड मार्टिनसँग ४० वटा एफ–३५ लडाकु जहाज खरिदको सम्झौता गर्दैछ। ७.०६ अर्ब अमेरिकी डलर मूल्य पर्ने ४० वटा एफ–३५ लडाकु जहाज लकहिड मार्टिनले सन् २०१८ देखि २०२१ भित्रमा दक्षिण कोरियालाई हस्तान्तरण गर्नुपर्नेछ। दक्षिण कोरियाली रक्षा प्रशासनले ४० वटा एफ–३५ लडाकु... बिस्तृत

हङकङमा हजारौं लोकतन्त्र समर्थक सडकमा

हङकङ—हजारौं लोकतन्त्र समर्थकहरु सडकमा उत्रेर हङकङका मुख्य सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले अश्रुग्यास प्रहार गर्दै सडकबाट पछि हट्न दिएको चेतावनी बेवास्ता गर्दै उनीहरुको सडक प्रदर्शन जारी छ। प्रदर्शनका कारण बैक, स्कूल बन्द भएका छन्। प्रदर्शनको असर यातायातमा पनि परेको छ। सोमबार बिहान हङकङ स्टक एक्सचेञ्ज एक प्रतिशत गिरवाट कारोबार... बिस्तृत

जापानमा ज्वालामुखी बिस्फोट हुँदा ३० को मृत्यु

टोकियो— जापानमा अचानक माउन्ट ओंटेक ज्यालामुखी सक्रिय भएपछि ३० जना यात्रुको मृत्यु भएको छ। जापानी चिकित्सकले जाँच पूरा गरेर उनीहरुलाई औपचारिक रुपमा मृत घोषणा गर्दैछन्। ज्वालामुखी सक्रिय हुने समयमा सो स्थानमा २५० भन्दा बढी मान्छे थिए। ती मध्ये अधिकांश सुरक्षित छन्। शनिबार २ बजे टोकियोदेखि २ सय किलोमिटर टाढा... बिस्तृत

दाहाल नआएपछि तीन दलको बैठक स्थगित

काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित नभएपछि प्रमुख तीन दलको बैठक शनिबार स्थगित भएको छ। दिवंगत नेता पुष्टबहादुर बोगटीको स्मृति सभामा भाग लिन नुवाकोट पुगेका दाहालले काठमाडौं आइपुग्न ढिला हुने जनाएपछि बैठक स्थगित गरिएको हो। साँझ साढेछ बजेपछि मात्र काठमाडौं आइपुग्ने नेताहरुलाई जानकारी गराएपछि तीन दलीय बैठकमा सहभागी... बिस्तृत

सदन अवरोधको ‘आत्मघाती’ परम्परा

 सरकारले विमान खरिद र भाडामा लिने निर्णय गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग गर्दै नेकपा (एमाले) ले २०५८ सालमा ५७ दिन सदन अवरुद्ध गर्‍यो। एनेकपा माओवादीले राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति रुकमांगद कटवालको पद थमौती गरेपछि कदम सच्याउन माग गर्दै २०६६ साल साउनदेखि ४४ दिनसम्म लगातार संसद बैठक अवरुद्ध... बिस्तृत

प्रधानमन्त्री कोइराला र महासचिव बानबीच भेटवार्ता

न्युयोर्क- प्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि-मुनबीच शिष्टाचार भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटवार्तामा उद्दिहरुबीच संविधान लेखन, शान्ति प्रक्रिया, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन तथा विश्व शान्तिस्थापना कार्यमा नेपालले पुर्‍याउँदै आएको योगदानका बारेमा छलफल भएको थियो। सो अवसरमा महासचिव बानले नेपालको... बिस्तृत

तमिलनाडुका मुख्यमन्त्रीलाई चार वर्ष जेल सजाय

११ असोज, काठमाडौं । बैंङ्गोरको एक विशेष अदालतले अकूत सम्पत्तिको मुद्दामा तमिलनाडुका मुख्यमन्त्री जे. लयललितालाई चार वर्ष कैद सजाय सुनाइएको छ । उनलाई १ सय करोड जरिवाना तोकिएको छ । अदालतको फैसलापछि उनले मुख्यमन्त्री पदसँगै विधानसभा सदस्य पनि गुमाउनु पर्ने भएको छ । उनी अहिले तेस्रो पटक तमिलनाडुका मुख्यमन्त्री... बिस्तृत