देश

नेपालको विश्व कप सपनाः कतारसँग भिड्दै नेपाल

काठमाण्डौं – आगामी वर्ष अष्ट्रेलियामा हुने आईसीसी टि ट्वान्टी विश्व कप क्रिकेटका लागि एसिया छनोट सोमबार सिंगापुरमा शुरु भएको छ । एसिया छनोटमा सहभागी टिम मध्ये सबैभन्दा बलियो मानिएको नेपालले पहिलो खेल मंगलबार कतारसँग खेलेर शुरु गर्दैछ । पाँच टिम सहभागी प्रतियोगिताको उपाधि जित्ने टिमले ग्लोवल छनोट खेल्नेछ ।... बिस्तृत

डा. सन्दुक रुइतलाई ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान – २०७६’ प्रदान

डा.रुइतको बारेमा कक्षा १० को नेपालि किताबमा पढ्न पाइने काठमाण्डौं – डा. सन्दुक रुइत सम्मानित भएका छन् । आइतबार ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान – २०७६’ रुइतलाई प्रदान गरिएको हो । उनीसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ सम्मानित भएका छन् । डा. रुइतले तिलगङ्गा आँखा केन्द्रमार्फत् आँखाको ज्योति,... बिस्तृत

तिलगङ्गा आँखा प्रतिष्ठानलाई डब्लुएचओ समन्वय केन्द्र मान्यता

काठमाण्डौं – नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता... बिस्तृत

बुधबारसम्म देशभर भारी वर्षा, पहाडमा पहिरो, तराईमा बाढी र यातायात अवरुद्धको सम्भावना

काठमाण्डौं – मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भूभागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले यो समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यूनचापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने... बिस्तृत

बाढीले पोखरा विजयपुरको डाइभर्सनमा पुनः क्षति

पोखरा – गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ । आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा आज बिहानबाट ठूला यातायातका साधन अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले बताए । शनिबार... बिस्तृत

तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल

काठमाण्डौं – अबको तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा यो जानकारी दिइएको हो । महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकारी दिएको छ । चालू आर्थिक वर्ष २०७६/७७... बिस्तृत

रअ प्रमुख गोयल नेपालमा

काठमाण्डौं – भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आएका छन् । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने... बिस्तृत

सिफारिस समिति खारेज गर्न द्वन्द्व पिडित राष्ट्रिय सञ्जाको माग

काठमाण्डौं – संक्रमणकालीन दुई आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग एंब बेपत्ता पारिएका ब्यक्तीको छानबिन गर्न बनेको बेपत्ता छानवीन आयोग का पदाधिकारी सिफारिस गर्न बनेको सिफारिस समिति खारेज गर्न द्वन्द्व पिडित राष्ट्रिय संजालले माग गरेको छ । आज एक प्रेस बिज्ञप्ती जारी गर्दै संजालले अघिल्लो चार बर्षे कार्यकाल अपेक्षित... बिस्तृत

निर्मला र पूर्वराजदूत झाको हत्याका अपराधी पत्ता नलाग्दा कार्यक्षमतामा उठ्यो प्रश्न

प्रहरी उल्झाउने हत्याप्रकरण काठमाण्डौं – कुनै पनि हत्याका दोषी पक्राउ गर्न नसकेपछि प्रहरीले बोल्ने शब्द हो, ‘कुनै पनि घटनाका दोषीले उन्मुक्ति पाउँदैनन् ।’ हत्याका अधिकांश घटनामा प्रहरीले केही समयपछि अनुसन्धान गरेर दोषी पत्ता लगाउने गरेको छ । हत्यारासम्म पुग्न नसके पनि उसले यो समूह वा व्यक्ति हत्यामा संलग्न रहेको... बिस्तृत

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !

काठमाण्डौं – बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी विवाद जोडिएका दुई मुद्दामा अदालतले ‘दाबी नपुग्ने’ ठहर गरेको हो । दुवै मुद्दाको फैसला न्यायाधीश रमेशराज पोखरेलले गरेका हुन्... बिस्तृत