नेदरल्यान्ड्समा नेपाल दिवस

द्रोण रिजाल, नेदरल्यान्ड्स,n नेदरल्यान्ड्सको राजधानी आमस्तर्दाममा मार्च १८ का दिन नेपाल पर्यटन बोर्ड र नेपाल बिकास प्रतिष्ठानको संयुक्त आयोजनामा रास्ट्रिय नेपाल दिवस ( नेपाल डे ) मनाइयो | वेनेलक्सका लागि नेपाल सरकारका राजदूत लोक बहादुर थापा र नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष साथै पर्यटन दूत शशी पौडेलले संयुक्त रुपमा पानसमा... बिस्तृत

बेल्जियमबासीले सम्झिए गिरीजा बाबुलाई

नेपाली राजनीतिका शिखर पुरुष एबम नेपाली कांग्रेस पार्टीका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८ औ पुण्य स्मृति दिवशको अबसरमा नेपाली जन संपर्क समिती बेल्जियमले एक कार्यक्रमको आयोजना गरी कोइरालालाई स्मरण गरेको छ । नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापति सीता सापकोटाको अध्यक्षता, नेपाली जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष... बिस्तृत

बेल्जियममा प्राजातन्त्र दिवस

चारदिशा, बेल्जियम, बेल्जियमको राजधानी ब्रसेल्समा एक समारोहको आयोजना गरी अठ्सट्ठिऔ प्रजातन्त्र दिबस मनाइयो । नेपाली राष्ट्रिय गीत गाएर सुरु गरिएको राजदुत निवासमा आयोजित कार्यक्रममा स्वतत्र, सर्बभौम र सम्मुन्नत स्वाभिमानी देश निर्माणको अभियानमा आफ्नो जीबन बलिदान दिने सम्पूर्ण सहिदहरुको सम्मान र श्रद्धाका लागि एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा... बिस्तृत

एनआरएन नेदरल्यान्ड्सद्वारा नेपाल रेडक्रस सोसाइटीको टोलीलाई स्वागत

द्रोण रिजाल, नेदरल्यान्ड; यहि फेब्रुवरी ११ तारिखका दिन नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहितको प्राबिधिक टोलीलाई एन आर एन नेदरल्यान्ड्सले भब्य स्वागत गरेको छ | नेपालमा रक्त संकलनको प्राबिधिक बिकास र हस्तान्तरण सम्बन्धि ५ दिने तलिमका लागी नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा , कार्यकारी निर्देशक उमेश प्रसाद ढकाल ,... बिस्तृत

नेदरल्यान्ड्सबाट कडा प्रतिस्पर्धाका साथ कलाकार छनौट

द्रोण रिजाल, नेदरल्यान्ड्स, नेपाली कला र संस्कृतिको प्रवर्द्धन तथा नेपाली प्रतिभाहरुको पहिचान र सम्मान गर्ने मूल उदेश्य सहित हरेक वर्ष हुने गरेको अन्तरास्ट्रिय नेपाली कलाकार समाज ( इनास ) को यूरोप महादेस स्तरीय कार्यक्रम अन्तर्गत छैठौ यूरोप स्तरीय एकल नृत्य र तेश्रो यूरोप महादेश स्तरीय गायन प्रतियोगितामा भाग लिन... बिस्तृत

महिलाहरुको प्रतियोगिता मिस ब्युटी जिते पुरुषले

चारदिशा, बेल्जियम, काजकिस्तान भएको ”मिस भर्चुअल काजकिस्तान” एक जना पुरुष मोडेल महिला बनेर प्रतियोगिताको फाइनल राउन्डमा पुगेका छन । प्रतिस्पर्धि हरुको फोटो भिडियो हेरेर दर्शकहरु द्वारा इन्स्टाग्राम् मार्फत गरिएको अनलाइन भोटिङमा ईले डियागिलेव पहिलो बनेका छन । इलेले प्रतियोगितामा भाग लिन आफ्नो नाम परिवर्तन गरी अरीना अलीयेवा राखेका थिए... बिस्तृत

“काठमाडौँ उपत्यका समन्वय समिति बेल्जियम” गठन

चारदिशा, बेल्जियम, बेल्जियमको नेपाली समुदायमा एक हप्ताको बिचमा दुईवटा संस्थाको उदय भएको छ । गत सप्ताहन्तमा झापाली समाजले एक भेलाको आयोजना गरी आफ्नो स्थापनाको घोषणा गरेको थियो भने आज काठमाडौं उपत्यका स्थाई बसोबास भएर बेल्जियमलाई कर्मथलो बनाएका नेपालीहरुले काठमाडौं उपत्यका समन्वय समितिको स्थापना गरेको जानकारी गराएका छन । उपत्यकाको... बिस्तृत

काङ्रेशले भुलेका गिरी

चारदिशा, नेपालगन्ज, नेपाली कांग्रेसभित्र लामो इतिहास बोकेका तर पार्टीले इतिहासका हरेक काल खण्डमा विर्सेका दाङ कांग्रेसका योद्धा, प्रष्ट वक्ताका रुपमा चिनिने, इमान्दार, जुझारु, सक्रिय तथा पार्टीको केन्द्रीय प्रशिक्षक समेत भइसकेका शंकर गिरीलाई यो पटक पनि कांग्रेस नेतृत्वले बिर्सेकोछ । महामानव विपी कोइराला, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइराला, शुसिल कोइरालाको... बिस्तृत

युरोपको पर्यटकीय बजारमा नेपाल

चारदिशा, बेल्जियम, युरोपमा अहिले गर्मीको बिदा मनाउन जानेहरुलाई सेवा प्रदान गर्नका लागि बिभिन्न ब्यापारिक मेलाहरु आयोजना भैरहेका छन । आफ्नो आउदो छुट्टी कुन देशमा मनाउने भनेर योजना बनाइरहेका युरोपियन नागरिकहरुलाई आफ्नो देश वा आफुले सेवा दिने क्षेत्रको भ्रमण गराउन र आफ्नो कला सँस्क्रिती बारे चासो जगाउन विश्वभरीका सरकारी निकाय... बिस्तृत

एनआरएनए र सेजन बीच अन्तर्कृया

गैरआवासीय नेपाली संघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सक्रियतामा आर्थिक पत्रकारहरुसंग एक भेटघाटको कार्यक्रम आयोजना गर्यो । यस कार्यक्रमको मुख्य उद्देश्य संघका गतिविधिहरुमा सुरु देखि नै दुई संस्था वीच कायम रहेको सहकार्यलाई निरन्तरता दिने रहेको थियो । कार्यक्रमको सुरुमा संघका प्रवक्ता भूषण घिमिरेले सहभागीहरुलाई स्वागत गर्दै संघले नयां... बिस्तृत