जनगायक शर्मा“पारिजात कला सम्मान–२०७१” बाट सम्मानित हुँदै
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्मा “पारिजात कला सम्मान–२०७१” बाट सम्मानित हुनु हुने भएको छ । प्रसिद्ध प्रगतिवादी साहित्यकार पारिजातको बाइसौं स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्रले २०७१ वैशाख ५ गते एक समारोहका…