गैर आबासीय नेपाली संघ बेल्जियमको हिजो सम्पन भएको निर्वाचनमा लोक दाहाल अध्यक्ष पदमा बिजयी भएका छ। आफ्ना प्रतिष्पर्धी सुबाश जोशीसँग २३२ भोट्को मतान्तर शाहीत उनी बिजयी भएका हुन। खसेको २२५१ मतमा जोशीले ९४९ मत र दाहालले ११८३ मत प्रप्प्त गरेका हुन । आइसिसी सदस्यमा सरु चापागाई र पदम गुरुङ निबाचित भएका छन ।
त्यसै गरी बरिष्ठ उपाध्यक्षमा कमल पन्थी उपाध्यक्षमा योगिता थापा र खड्क केसी महसचिबमा आङमाया लामा सचिबमा जीबन् शर्मा र प्रेम तिमील्सिना महिला सचिबमा मुना ताम्राकार कोषाध्यक्षमा रोशन गुरुङ युबा सन्योजकमा रविन पन्डित महिला सन्योजकमा हरी भट्टराई अन्त्वेर्पेन छेत्रीय सन्योजकमा गोपाल दाहाल गेन्त छेत्रीय सन्योजकमा प्रदिप पौडेल र सदस्यहरुमा चिजकुमार श्रेष्ठ सिलु , कुल बहादुर कार्की, किरण पुन ,राजु घिमिरे, दिपक न्यौपाने , आङबाबु शेर्पा मिङदोर्जे थापा, दिपक राउत बिजयी भएका छन ।