अमर प्रहरी स्तम्भमा माल्यार्पण
अञ्चल प्रहरी कार्यालय राप्तीले ६१औँ प्रहरी दिवसका अवसरमा द्वन्द्वकाल तथा विभिन्न घटनामा परी सहादत प्राप्त गरेका प्रहरीहरुको ‘अमर प्रहरी स्तम्भ’ मा माल्यार्पण तथा श्रद्धाञ्जलि व्यक्त गर्दै प्रहरी र अमर प्रहरीका परिवार । तस्बिर: बालाराम खड्का दाङ ।